नेपालमा गरिबीको सवाल – उदय रानामगर
विश्वका विभिन्न देशहरू आर्थिक अवस्थाका आधारमा सम्पन्न र विपन्न रहेका छन् । सम्पन्न मानिएका देशका जनताको जीवनस्तर विपन्न भनिने देशहरूको तुलनामा राम्रो रहेका छन् । तरपनि आर्थिक रूपमा सम्पन्न मानिने देशहरु चाहे त्यो अमेरिका नै किन नहोस त्यहा पनि हु“दा खाने र हुने खानेबीचको खाडल कायमै रहेको पाइन्छ भने साम्यवादी शासन व्यवस्था अ“गालेको चीन जहा“ […]
२०७४ मंसिर ८ गते, शुक्रबार