विचार

पार्टीको आठौ महाधिवेशन, एकिकृत जनक्रान्ति र माक्र्सवादमा बिकाश –धर्मेन्द्र बास्तोेला

क्रान्तिको पुनराबृत्ति हुँदैन, केबल बिकाश मात्र हुन सक्छ भत्रे बैज्ञानिक मान्यता स्थापित मात्र होईन ब्यबहारिक रुपमा प्रमाणीत पनि भैसकेको छ । पेरिस कम्युनको पुनराबृत्ति रुसी क्रान्तिमा हुन सक्दैन्थ्यो र त्यसको पुनराबृत्ति चीनीया क्रान्तिमा । न रुसी र चीनिया क्रान्तिको पुनराबृत्ति क्युवामा हुन सक्थ्यो न कोरीया र भियतनाममा । प्रयोेग भैसकेका बिधि र तरीकाहरुबाट क्रान्ति हुन […]

२०७३ माघ २७ गते, बिहीबार

एसिड पीडित सीमाको प्रधानमन्त्रीलाई खुल्ला पत्र

“सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं । यहाँलाई जानकारी भएकै कुरा हो, आजभन्दा करिब दुई वर्षअघि म मृत्युको मुखमा पुगेर फर्किएँ । बसन्तपुरको ए प्लस इन्स्टिच्युटमा एसएलसी परीक्षाको तयारीका लागि ट्युसन पढ्ने क्रममा मिति २०७१ फागनु १० गते ममाथि जसरी एसिड छ्यापियो र त्यसको जलन जीवनभर बोक्न परिरहेको छ, त्यो […]

२०७३ माघ २६ गते, बुधबार

स्मरणमा जनयुद्ध – पृथीछक बुढा मगर

२२ बर्ष पार गरिसकेछ नेपाली भुमिमा चलेको जनक्रान्तीले । पुरानो राज्यसत्ता ध्वस्त गर्दै नयाँ जनवादी सम्पन्न गर्ने महान अभियानका साथ शुरु भएको जनयुद्द आज २२ बर्ष पूरा गरिसकेको छ । यो २२ बर्षमा नेपाली जनताले के पाए रु राज्य ब्यबस्थामा कस्तो फेरवदल आयो रु त्यसको सिहवलोकन गर्ने आफ्नो ठाउँमा हुन सक्छ । आज यति नै […]

२०७३ माघ २६ गते, बुधबार

गौरवशाली जनयुद्धको इतिहासमाथि सिंहावलोकन – सुदर्शन

१) भूमिका पहिलो योजना पेस गर्दै हामीले कसम खाएका थियौँ– ‘हाम्रो योजना क्रान्तिकारी हिंसासम्बन्धी मालेमावादका शिक्षामा आधारित हुनेछ’, ‘जनयुद्ध थालनीको हाम्रो यो योजना राज्यसत्ताबाहेक अरु सबै भ्रम हो भन्ने मान्यतामा आधारित हुनेछ,’ ‘हाम्रो यो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने त्यसको लगत्तै समाजवादी क्रान्तिमा अघि बढ्ने तथा सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्ति […]

२०७३ माघ २६ गते, बुधबार

‘विप्लव’ व्यक्ति होइन, क्रान्ति र चेतनाको ज्वाला हो’

प्रधानमन्त्री प्रचण्डले मलाई बिप्लव देखि पनि डर छ,भनेको केहीदिन पछि गृहमन्त्री विमलेन्द्र निधिले विप्लवलाई नियन्त्रणमा लिनुपर्छ भन्ने कुरा हिजोआज मिडियामा आइरहेका छन । गृहमन्त्री ज्यूलाई सम्मानपुर्वक यो संन्देश दिन चाहन्छु, ‘विप्लव व्यक्ति होइन,क्रान्ति र चेतनाको ज्वाला हो । के तिमी त्यो चेतनाको झोक्कालाई जेलमा राख्न सक्छौ ? कत्रो छ तिम्रो जेल,जहाँ मुक्तिको चेतनालाई थुन्न सकिन्छ […]

२०७३ माघ २३ गते, आईतवार

स्ववियु निर्वाचन र आजको शैक्षिक सवाल – प्रशान्त लामा दोङ

नेपालको शैक्षिक आन्दोलन राणा शासनको अन्त पछाडि मूलुक दूत्रगतिमा अगाडी बढेको देखिन्छ । तर नेपाली राजनीतिमा देखा परेका विभिन्न कालखण्डका पश्चगामी कदमहरूले नेपालको शिक्षा कहिले पञ्चयति व्यवस्थाको गीत गाउने शिक्षा , कहिले प्रजातन्त्रको नाममा राजाको नाममा शाहि शासनको गीत गाउने अनि केवल साक्षरताको गीत गाउने शिक्षा बाहेक केही दिन सकिएन । यसरी शिक्षाले राजाको गीत […]

२०७३ माघ २३ गते, आईतवार

संकटको कारक संसदवादी झुण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएको छ महिना पूरा भएको छ । प्रचण्डले सरकारको नेतृत्व सम्हालेको छ महिना पूरा हुँदासमेत देशको राजनीतिले सही मार्ग पक्रन सकेको देखिँदैन । बरु सरकारकै कारण देशको परिस्थिति दिनप्रतिदिन जटिल बन्दै गएको छ । सरकारका मन्त्रीहरु नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको समाचारहरु सार्वजनिक भइरहेका छन् । […]

२०७३ माघ २२ गते, शनिबार

गृहमन्त्री निधिलाई पुर्व जनमुक्ति सेनाकाे चेतावनी

माननिय गृहमन्त्री ज्यु, नमस्कार , मन्त्री ज्यु , म पूर्व जनमुक्ति सेना हुँ, म देश र जनताको लागि निरन्तर लडिराख्ने सिपाही हुँ र म नेकपा (माओवादी) को सक्रिय कार्यकर्ता पनि हुँ । मैले २०५२ साल देखि सुरु भएको न्याय र मुक्तिको युद्धमा धेरै लडाइ पनि लडेको छु । मसंग कुनै कुराको कमि छैन, राजनीति, बैचारिक […]

२०७३ माघ २१ गते, शुक्रबार

आकारपरक तर्क र ८ औँ महाधिवेशन – खेम थपलिया

नेकपा (माओवादी) पुनर्गठन हुँदा सङ्गठनात्मक संरचना साना थिए । सापेक्षित रूपमा कमरेडहरूको सङ्ख्या पनि कमै थियो । त्यतिखेर जो मानिसहरू “तिमीहरू गरिखाँदैनौ” भन्थे । आज तिनै मानिसहरू “नेपालको क्रान्तिकारी राजनीति तपाईंहरूकै भरोशामा छ” भन्न थालेका छन् ।  पार्टी पुनर्गठनताका अधिकांश मानिसहरू भन्थे, “कहिले जङ्गल जाने, कहिलेदेखि चौकी हान्ने, घर–परिवारको व्यवस्थापन के–कस्तो छ, छिटो गरिहाल्नुप¥यो […]

२०७३ माघ १९ गते, बुधबार

सहिदको महिमा गाउँदैमा सपना पूरा हुँदैन –रञ्जित बुढा मगर

आज सहिद दिवश । देश र जनताको लागि आफ्नो जीवनलाई हाँसी हाँसी अर्पण गर्नेहरुको सम्मान गर्ने दिन । हामी यतिखेर देश र जनता मात्र होइन, सहिदको रगत र सपनामा पनि हाम्रो विचार र भावनालाई जोडेर अगाडि बढिरहेका छौं । सहिदहरुको अधुरो सपना र देशको अवस्थालाई एकै ठाउँमा राखेर हेर्दा लाग्छ कि हामीले सहिदको सपनामा देश […]

२०७३ माघ १६ गते, आईतवार