विचार

हामीले के पायौँ सिंहदरबारबाट ? – भोला घिमिरे

निश्चय पनि यो कुरा उठाउदै गर्दा हामीहरुको मनमा अनेकौँ कुराहरु घुम्न सक्छ । सिंहदरबारलार्ई माया गर्ने र दलाल फासिवादी राज्यसत्तालार्ई समर्थन गर्ने जोसुकैले पनि गणतन्त्र धर्मनिरपेक्षता समाबेशी, समानुपातिकताको कुराहरु चर्का स्वरमा निकाल्लान् त्यो तिनीहरुको कुरा हो । तर, गणतन्त्रको नाममा देसलाई लुट्ने दलाल र माफिया, डन, गुन्डागर्दी, भ्रस्टचार, महङ्गी, कालोबाजारीलार्ई नियन्त्रण गर्ने गणतान्त्रिक मुलुकको सरकार […]

२०७३ भाद्र १८ गते, शनिबार

प्रधानमन्त्री ज्यू थारु चेलीलाई बलत्कार गर्न छुट छ ? – सिताराम थारु

प्रधानमन्त्री ज्यू,क्रान्तिकारी अभिवादन । कस्तो चल्दैछ सरकार ? के.पी ओली उखाने टुक्केलाई फालेर दोस्रो पल्ट प्रधानमन्त्री हुन भएकोमा धेरै खुसी लाग्यो हजुरलाई हृदयदेखि बधाई टक्रयाउन चाहन्छु । हाम्रो तराईमा आगो लाएर दिपावली मनाउने के.पी. ओली देखि कसरी खुसी हुन्छौं ? आज हिम्मत गरेर तपाई संघीयता विरोधी, पहिचान विरोधी मान्छेलाई हाम्रो सहयोग लिई ढाल्नु भो हामी […]

२०७३ भाद्र १६ गते, बिहीबार

झाेले, चम्चेहरूसंग नअल्झिनुहाेस् – भरत दाहाल

नेपाललार्इ हिंसाकाे चक्रब्युहमा हाल्ने ‘सिअार्इए’ र ‘रअ’काे तयारिकाे षडयन्त्रलार्इ विषायान्तर गर्न दलका सदस्य वा समर्थकका नाममा सामाजिक सञ्जालमा यस्ता तल्लाेस्तरका मानिसहरू परिचालन गरिएका छन्, जसकाे उद्देश्य नानाथरि कमेन्टहरू गरेर हामीलार्इ सानातिना विवादमा अल्झाउनु रहेकाे छ । जानेर वा नजानेर यस्ता तत्वहरूले देशकाे मूल समस्यालार्इ अाेझेलमा पार्ने किसिमले विवाद झिक्न प्रयास गर्दै अाएका छन् । यतिबेला […]

२०७३ भाद्र १६ गते, बिहीबार

के हाम्रो देशको शिक्षा प्रणाली ठिक छ ? – डा.छवि पन्थी [पृथक]

आजको दुनियाँमा संसार भरी नै हिमवत श्रिंखलाको वैदिक शिक्षा प्रणाली दिनानु दिन प्रशंसनीय बन्दै गैरहेको छ । हाम्रा वैदिक ज्ञान, ज्योतिष, भूगोल, खगोल, ध्यान,योगा र उपचार पद्दतीहरुको बढ्दो आकर्षणलाई अझै पनि वेबास्ता गरेर पश्चिमी,पाश्चात्य, पाखण्डी र ढोंगी बाइवलमा आधारित शिक्षालाई अंगाल्नु के यहाँको माटो र यसले सृजना गरेको मौलिकताका अनगिन्ती उपलब्धिहरुलाई अन्नाय न होला र […]

२०७३ भाद्र १५ गते, बुधबार

बाहुन नै जनजातिको प्रधान सत्रु हुन भन्ने भ्रम – अनिस तामाङ

मैले पहिचान र संघीयताको लागि अवाज उठाउदै हिडेको धेरै समय भइसक्यो । प्रायले मलाई पहिचानबादी भनेर गाली गरे कै छन तर हिजो अचानक एक जना राई थर गरेको साथीले इनबक्समा पहिचान विरोधी बाहुनको झोले, बाहुनाबादी, नक्सालबादी दलाल भनेर एस. एम. एस गर्नु भयो । म एक पटक त खित्ता छोडेर हाँसे । शायद उहाँले भनेको […]

२०७३ भाद्र १४ गते, मंगलवार

माओबादीभित्र देखिएको तीब्र ध्रूवीकरण : परिवर्तनको संकेत – भोला घिमिरे

माओबादीभित्र देखिएको तीब्र ध्रूवीकरणले नेपालमा छिटै परिवर्तन देख्न पाइन्छ कि भन्ने आसका मुनाहरु पलाउन थालेका छन् । कोहि संसदीय व्यवस्थाको फोहोरी खेलमा पसेर एकताको नारा लगाइ रहेका बेला नेकपा (माओबादी) ले गरेको ध्रूवीकरण तथा एकताले आम क्रान्तिकारी नेपाली जनता र माओबादीप्रति आस्था राख्ने शुभचिन्तकलाई हौसला दिएको छ । एमाओबादीमा क्रान्तिकारी माओबादीबाट बादल गुट बिलय भएर […]

२०७३ भाद्र ११ गते, शनिबार

क्रान्तिकारी कम्युनिष्टहरुका बिचको धुबिकरण र एकीकरणबारे सैद्धान्तिक, बैचारिक एबं राजनैति प्रतिबद्धता पत्र

प्रिय कमरेड तथा न्यायप्रेमी जनसमुदाय, सर्बप्रथम हामीले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा ऐतिहासिक महत्व राख्ने पार्टी धु्रबिकरण एकीकरणको बिषय सानदाररुपमा सफल हुदै गरेको सहर्ष जानकारी गराउँन पाउँदा उच्च गौरवको अनुभूति गरेका छौ । यहा“हरुलाई अवगतनै छ कि हामी क्रािन्तकारीहरु बिशेष कालखण्डमा छितरीएका सबै क्रान्तिकारी कम्युनिष्टहरुलाई एक बनाएर नेपालको अधुरो क्रान्ति सफल गर्ने अभियानमा जुटीरहेका थियौ । […]

२०७३ भाद्र ८ गते, बुधबार

कहिले रोकिन्छ घुसखोरी र छाडातन्त्र ? प्रशान्त लामा दोङ

जतिबेला जनताको छोराछोरीको ज्यान जान्छ त्यतिबेला आँखा खोल्ने यो सरकार र सरकारी निकायको कारण यतिखेर नेपाली सडक यातायात अस्तव्यस्त बनेको छ । सरकार , सरकारी निकाय र यातायात व्यवसायी बीचको घुषखोरी तन्त्रले छाडातन्त्रको बिकास हुँदै छ । राज्यलाई बुझाउनु पर्ने करबाट छल्नको निम्ति निश्चित दुरीसम्मको रूट परमिट नलिइ सडकमा गाढी गुडाउने यातायात व्यवसायी , रूट […]

२०७३ भाद्र ४ गते, शनिबार

नेपालको भुमी ब्यबस्थापन र सुकुम्वासी समस्या – ओम प्रकाश पुन

प्रारम्भ अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघ केन्द्रिय समितिको आयोजनामा यहि २०७३ साल श्रावण २६ गते अनामनगर संबाद डबलीको हलमा नेपालको भुमीब्यबस्थापन र सुकुम्बासी समस्या बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रम बिषयगत कार्यपत्र सहित थुप्रै भुमी बिज्ञहरुलाई बोलाएर गर्ने उद्देश्य राखिएको थियो तर बिविधकारणबस कार्यक्रम भनेबमोजिम गर्न सकिएन । अहिलेका मानिसहरुको मनोबिज्ञान र प्रबृतिहरु यस्तो […]

२०७३ भाद्र १ गते, बुधबार

नेपालको चिकित्सा शिक्षाका समस्याहरु–एक बहस – नरेन्द्र विश्वकर्मा

१) विषय प्रवेश मानव सभ्यताको सुरुवात संगै औषधी विज्ञानलाई नैतिक विज्ञान सरहको महत्व दिईदै आईएको छ । स्वास्थ्य विज्ञान क्षेत्रमा निरन्तर भएको विकास संगै २१ औँ शताव्दीको अहिलेको दशकसम्म आईपुग्दा धेरै नै नयाँ खोज, अनुसन्धानहरु भएका छन् र उल्लेख्य मात्रामा महत्वपुर्ण नतिजाहरु आएका छन् जसले प्रकृतिका जटिल प्रक्रियाहरुलाई पत्ता लगाई त्यसमाथी मानव मष्तिस्कको हस्तक्षेप वा […]

२०७३ श्रावण ३० गते, आईतवार