अलपत्र संसद

संविधान अनुसार अबको एक वर्षमा तीन वटा निर्वाचन नगरे संविधान कार्यान्वयनमा गम्भीर चुनौति देखिने छ । मूख्य दलबीच सहमति नबने कार्यान्वयन हुने कुनै सम्भावना देखिन्न । तर तिनै मूख्य दलबीचको सत्तास्वार्थको टकरावले निर्वाचनका लागि आवश्यकीय कानून बनाउने विषय ओझेलमा परिरहेको छ । कानून बनाउने थलो संसद नै दलीय स्वार्थमा बन्दी बनिरहँदा तत्काल राजनीतिक गतिरोध अन्त्य […]
२०७३ पुष ३ गते, आईतवार