एसिड पीडित सीमाको प्रधानमन्त्रीलाई खुल्ला पत्र
“सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं । यहाँलाई जानकारी भएकै कुरा हो, आजभन्दा करिब दुई वर्षअघि म मृत्युको मुखमा पुगेर फर्किएँ । बसन्तपुरको ए प्लस इन्स्टिच्युटमा एसएलसी परीक्षाको तयारीका लागि ट्युसन पढ्ने क्रममा मिति २०७१ फागनु १० गते ममाथि जसरी एसिड छ्यापियो र त्यसको जलन जीवनभर बोक्न परिरहेको छ, त्यो […]
२०७३ माघ २६ गते, बुधबार