बाहुन नै जनजातिको प्रधान सत्रु हुन भन्ने भ्रम – अनिस तामाङ
मैले पहिचान र संघीयताको लागि अवाज उठाउदै हिडेको धेरै समय भइसक्यो । प्रायले मलाई पहिचानबादी भनेर गाली गरे कै छन तर हिजो अचानक एक जना राई थर गरेको साथीले इनबक्समा पहिचान विरोधी बाहुनको झोले, बाहुनाबादी, नक्सालबादी दलाल भनेर एस. एम. एस गर्नु भयो । म एक पटक त खित्ता छोडेर हाँसे । शायद उहाँले भनेको […]
२०७३ भाद्र १४ गते, मंगलवार