नेपाली कम्युनिष्ट पार्टी भित्रको अतिवादी चिन्तनहरू – प्रशान्त लामा दोङ
ऐतिहासिक प्रजातन्त्र स्थापनाको पृष्ठभूमिमा स्थापित कम्युनिष्ट पार्टीको प्रदुर्भाव वि.स. २००६ सालमा भयो । स्थापनाकालदेखि नै बैचारिक बिचार द्वन्द्वबाट ग्रसित नेपाल कम्युनिष्ट पार्टी पदीय दायित्वको रूपमा समान महत्वकांक्षीलाई सन्तुलनमा राख्न नसक्दा पार्टी फुटको संघार पुगी बिभाजित भएको यथार्थ नकार्न सकिन्न । कम्युनिष्ट पार्टीभित्र समान अधिकारको कुरा अधिकतम हुने गर्दछ । सैद्धान्तिक हिसावले कम्युनिष्ट पार्टीभित्र नेतृत्व हस्तन्तरणको कुरो यथोचित तरिकाले […]
२०७३ बैशाख ४ गते, शनिबार