मजदुर आन्दाेलनकाे चुनाैती
विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सहि या गलत हुनुले सवै कुराकाे निर्धारण गर्दछ।- माओ जव मानव समाज सामन्तवादवाट पुँजीवादमा प्रवेश गर्न सुरुवात हुन थाल्यो तब औधोगिक क्रान्तिकाे युग सुरु भयो । यस अवधिमा उत्पादन तथा निर्माणका कार्यहरु तीव्ररुपमा वृद्धि हुन थाल्यो । यस दाैरानमा औधोगिक क्रान्तिकाे विकासमा वेलायत अग्रिम देशको रुपमा रहन पुग्यो ।सन् १५८८ मा […]
२०८२ बैशाख १७ गते, बुधबार