जातीय आरक्षण र जातीय भेदभावको अन्तर्सम्बन्ध – टीकादत्त शिवा
हामीले नबुझेको एउटा कुरा के छ भने गरिबीका आधारमा आरक्षण वितरण गर्दा कसरी बाहुन क्षेत्रीहरु मात्रै पर्छन् भनेर परिकल्पना गर्न सकिन्छ । त्यहाँ त जो गरिब छ उसैले पाउने भयो नि । त्यो गुरुङ पनि हुन् सक्छ, मगर पनि हुन सक्छ, राई पनि हुन् सक्छ, बाहुन पनि हुन सक्छ, क्षेत्री पनि हुन सक्छ । तर […]
२०७२ पुष २५ गते, शनिबार