जनयुद्धको उपलब्धिको रक्षा गरौं
२१ औँ जनयुद्ध दिवस सम्पन्न भएको छ । २१ औँ जनयुद्ध दिवस मनाउँदासम्म देश र जनताको मुक्तिको लागि जनयुद्धमा होमिएका माओवादी टुक्राटुक्रामा विभाजित भएका छन् । दस वर्षे जनयुद्धबाट प्राप्त उपलब्धिहरू लगभग गुमिसकेका छन् । देश र जनताको मुक्ति कथाजस्तो भएको छ । कुशासन, कालोबजारी, अन्याय, अत्याचार र भ्रष्टाचारले सीमा नाघेको छ । जनजीविका चौपट […]
२०७२ फाल्गुन १ गते, शनिबार