सरकार – कि गर कि बाटो छोड
भारतको नाकाबन्दी र तराईको आन्दोलनले देश र जनजीवन अस्तव्यस्त भएको छ । अभाव, महँगी र कालोबजारीले आकाश छोएको छ । जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ । तर, सरकारले ठोसरुपमा कुनै कदम चाल्न सकेको छैन । प्रधानमन्त्री केपी ओलीले सरकारको बागडोर सम्हालेपछि तत्काल गर्ने कार्यको लामै सूची सुनाएका थिए । तर, अहिलेसम्म जनताले कुनै पनि […]
२०७२ पुष ४ गते, शनिबार