एकीकृत जनक्रान्ति र संगठनको सवाल
हामीलाई एउटा क्रान्तिकारी संगठन देऊ, हामी रुसलाई पल्टाइदिन्छौं । –लेनिन कार्ल माक्र्स र ऐंग्रेल्सले विश्व सर्वहारा वर्ग र विश्व श्रमिक जनताको मुक्तिको लागि त्यसको संघर्षको बाटोलाई आलोकित गर्ने क्रान्तिकारी सिद्धान्तको प्रतिपादन गरे, जसलाई माक्र्सवाद मानिएको छ । सन् १८४७ मा उनीहरुले कम्युनिस्ट लिग सर्वहारावर्गको पार्टीको पहिलो नमुना थियो । लेनिनले सर्वहारा पार्टी सम्बन्धी माक्र्स र […]
२०८१ मंसिर १७ गते, सोमबार