नागरिक राज्यका आधारभूत सिद्वान्त – युवराज सफल
एक्काइशौँ शताव्दी नागरिक युग हो । हामी आज नागरिक युगमा छौँ । यस अवस्थामा हामीले जति चाँडो नागरिक राज्यको प्रत्याभूति गर्न पाउनु नै नागरिकको सौभाग्यहो । आज दुनियाँ भर नै नागरिक राज्यको बारेमा बहश्ा छलफल र विचार विर्मश हुने गरेको छ । आजसम्म नेपाली नागरिकले नागरिक राज्यको आभास महशुस गर्न पाएका छैनन् । कहिले लिच्छवि […]
२०७१ मंसिर १९ गते, शुक्रबार