नेपालको प्रशासनिक संयन्त्रमा साम्राज्यवादको गिद्धेदृष्टि – महादीप पोखरेल

राज्य भन्नाले कुनै सीमाभित्र अवस्थित भूगोल मात्र नभएर उक्त क्षेत्रमा बसोबास गर्ने मानव समुदायबाट सिर्जित सांस्कृतिक, राजनैतिक, राष्ट्रिय, अन्तर्रााट्रय सबै मूल्य, मान्यताहरूलाई दर्शाउँछ । राज्य सञ्चालनमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अहम् भूमिका हुन्छ । राज्यभित्र सबै अङ्गहरूको कार्यलाई व्यवस्थित गर्न तथा राज्यले प्रदान गर्ने हरेक सेवा, सुविधा, न्याय तथा कर प्रणाली, सुरक्षा आदि प्रबन्धहरूको प्रत्याभूति […]
२०७० माघ १८ गते, शनिबार