औचित्यहीन सत्य निरुपण तथा मेलमिलाप आयोग – हस्तबहादुर केसी
कथित सविधानसभा व्यवस्थापिकामा औचित्यहीन तथा बेअर्थको सत्य निरुपण तथा मेलमिलाप आयोगको नौंटंकी नाटक मञ्चन भइरहेको छ । पहिलो कुरा त यो संविधानसभाको नै कुनै औचित्य छैन । किनकि यो संविधानसभामा जनताको इच्छा तथा चाहनाबमोजिम बनेको होइन । यो त २०६४ साल चैत २८ गर्न नेपाली जनताले निर्माण गरेको संविधानसभालाई साम्राज्यवादी तथा विस्तारवादीहरुको निर्देशन र ग्राण्डडिजाइनमा […]
२०७१ बैशाख १३ गते, शनिबार