साम्राज्यबादको नाङ्गो नाचबिरुद्ध सम्पूर्ण उत्पीडित राष्ट्र र जनता भेनेजुएलाको साथमा
बिश्वलाई अग्रेजी नयाँ बर्ष २०२६ को उपहार अमेरिकी साम्राज्यबादद्वारा एउटा सार्बभौम राष्ट्र भेनेजुएलामाथिको खुलेआम नग्न हस्तक्षेप बन्न पुग्यो । त्यसपछि यता पनि अमेरिकी साम्राज्यबादले कोलम्बिया, क्यूवा, मेक्सिको, ग्रिनल्याण्ड र ईरान लगायतका राष्ट्रहरुलाई आक्रमण र अतिक्रमण गर्ने धम्की दिइरहेको छ । बिश्व २१औ. शताब्दीको तेश्रो दशकमा पुग्न लागेको र बिज्ञान प्रबिधिले बिश्वलाई पहिलेभन्दा धेरै निकट तुल्याइसकेको […]
२०८२ माघ ५ गते, आईतवार