अनिर्णयको वन्दि कहिलेसम्म ? – विजय नरसिंह के.सी.
संक्रमण कालिन परिस्थिति भन्दै असंवैधानिक र अलोकतान्त्रिक तवरले ११ वुँदे सहमती र २५ वुँदे वाधा अडकाउ फुकाउ आदेश जारी गरी शक्ति पृथकिकरणको सिद्धान्त विपरित अन्तरिम संविधान ०६३ धुजा धुजा वनाउँदै कार्यपालिका र न्यायपालिकाको व्यक्ति एउटै वनाएको परिस्थिति र चारदलको अधिनायकवाद चरित्रले गर्दा वार र वेन्चको मदभेद, वौद्धिक वर्ग एवं नागरिक समाज तथा राजनीतिक दलहरूको विरोध […]
२०७० माघ ४ गते, शनिबार