बोल्सेविक र नेकपा-माआोदी निर्माणः एक तुलनात्मक अध्ययन – हस्तबहादुर के.सी
विषय प्रवेशः सोभियत संघको कम्युनिष्ट पार्टर्ीी वोल्सेभिक, विश्वकै पहिलो क्रान्तिकारी कम्युनिष्ट पार्टीीो । यस पार्टीीे निर्माण विश्व र्सवहारावर्गका महान नेता तथा लेनिनवादका सिद्धान्तकार भ्लादीमिर इल्विच लेनिन हुनुहुन्छ । महान लेनिनकै नेतृत्वमा संचालित वोल्शेविक पार्टीी सन १९१७ अक्टुवर २५ तारिखका दिन महान रुसी अक्टुवर समाजवादी क्रान्ति सम्पन्न् गरेको थियो । रुसमा पूँजीवादी व्यवस्थालाई समाप्त गरि समाजवादी […]
२०७० असार १५ गते, शनिबार