विचार

भूमिपुत्रको संघीय राज्य – विजय नरसिंह के.सी.

राष्ट्रिय राजनीतिक सहमतीको वैधानिक व्यवस्थालाई नजर अन्दाज गर्दै तथा वैद्य समुह अशोक र्राई तथा मधेशी जनअधिकार फोरमलाई ललाई फकार्इ ११ वुँदे सहमती तथा २५ वुँदे वाधा अडकाउ फूकाउ आदेश मार्फ वहालवाला प्रधान न्यायाधीश सरकारले गर्ने दोश्रो संविधान सभाको निर्वाचन गर्न खोजीएको देखिन्छ , तर वास्तविकतामा यो संबिधान सभा सम्पन्न हुन सक्नेमा प्रमुख राजनीतिक दलहरू नै […]

२०७० भाद्र ८ गते, शनिबार

राष्ट्रिय एजेण्डा बन्यो गोलमेचसभा – हस्तबहादुर केसी

अन्ततः नेकपा-माओवादीले नेतृत्व गरेका ३३ दलीय मोर्चा र चारदलीय सिन्डिकेट गोलमेच सभाको आयोजना गर्ने विषयमा सहमत भएका छन् । यसले राष्ट्रिय निकास त दिन्छ कि दिँदैन । त्यो त हेन बाँकी छ तर नेकपा-माओवादीले राष्ट्रिय संकट समाधानको निम्तिअगाडि सार्दै आएको गोलमेचसभा राष्ट्रिय ऐजेन्डा बन्न पुगेको छ । यहाँ माओवादी शब्दले नेकपा-माओवादी भन्ने बुझ्नु पर्ने छ […]

२०७० भाद्र ८ गते, शनिबार

मिसेस युनिभर्स २०१३ र नेपालको प्रतिनिधित्व – छत्र मैनाली

क्यारेबियन महासागरको दक्षिणी टापुमा अवस्थित दक्षिण अमेरिकी मुलुक अरूबामा आयोजित मिसेस युनिभर्स २०१३ को कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेर सहभागी हुनु भएकी मिसेस मिना घिमिरेले मिसेस इन्टेलिजेन्टको अवार्ड हात पारेर नेपालको परिचयलाई विश्व माझ पुर्याउन थप सफल हुनु भएको छ । घरेलु हिंसा बन्द गरौँ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम गत अगस्ट ११ तारिख सम्पन्न […]

२०७० भाद्र ८ गते, शनिबार

लादिएको निर्वाचनको सशक्त बहिस्कार – विष्णु पन्त

२०७० मंसिर ४ गते गर्ने भनिएको कथित दोस्रो संविधानसभाको निर्वाचनले देशलाई युद्धमा धकेल्दैछ भन्ने कुरामा जनतामा कुनै विवाद छैन । कथित संविधानसभाको निर्वाचन किन भनिएको हो भने पहिलो कुरा त यो जर्वजस्त लादिएको निर्वाचन हो, यसमा जनर्समर्थन छैन र यो लाद्ने काम विदेशीहरूको निर्दैशनमा कथित चार दल, राष्ट्रपति र प्रधानन्यायधिस मिलेर गरेका हुन् । दोस्रो […]

२०७० श्रावण २० गते, आईतवार

दोस्रो जनयुद्धको घोषणा गर्नुपर्छ – टेकराज के.सी. ‘शक्तिशाली’, पूव पि.एल.ए.

२०५२ साल फाल्गुन १ गते शुरु गरिएको जनयुद्धले १० वर्षनिरन्तर पायो कि जति बेेलासम्म हजारौको बलिदानले मात्र नेपालमा विभिन्न परिवर्तनको शुरुवात भएकै हो । अनि १० वर्षो जनयुद्ध २०६२/०६३ को जन आन्दोलनले नेपालमा वर्षौ सम्म एकछत्रिय शासन चलाइरहेको राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गरिएको आम नेपाली जनतालाई थाहै भएको कुरा हो । अनि जनवादी क्रान्ति, […]

२०७० श्रावण २० गते, आईतवार

भिडन्तको दिशामा मुलुक – हस्तबहादुर केसी

राष्ट्रिय स्वाधिनता, गणतन्त्र र नेपाली जनताको मौलिक अधिकारको विरुद्ध एमाओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चा बीचको चार दलीय सिण्डीकेटको आधारमा निर्माण गरिएको यथास्थितिवादी तथा प्रतिक्रियावादी कठपुतली सरकारद्वारा साम्राज्यवादी र विस्तारवादीहरूको इसारा र निदेृशनमा रचिएको कथित दाउश्रो संविधानसभाको निर्वाचनको विरोधमा उत्रिएको नेकपा – माओवादीका नेता, कार्यकर्ताहरूमाथि धरपकड सुरु गरेर यथास्थितिवादी एवं संसदवादी दलहरूको निर्देशन र योजनामा […]

२०७० श्रावण १९ गते, शनिबार

राष्ट्र , राष्ट्रियताको निम्ति आवाज बुलन्द गरौँ – छत्र मैनाली

वर्तमान अवस्थामा मुलुकको राष्ट्रियतासम्बन्धी बहस नयाँ-नयाँ ढंगले हुने गरेको छ । राष्ट्र, राष्ट्रियता कमजोर बन्दै गएको तर्फसबैको एकमत जस्तो देखिन्छ । तर, व्यवहार र सार भने भिन्नभिन्न रूपले प्रकट हुने गर्दछ । कोही भन्छन् सबै शक्तिलाई समेटेर जान सके मात्र राष्ट्रियता बलियो हुने तर्क अगाडि सार्दै छन् । कोही भने निश्चित शक्तिले मात्र राष्ट्रियताको सर्म्बर्द्धन […]

२०७० श्रावण १९ गते, शनिबार

अख्तियारलाई खुला पत्र – विजय नरसिह के सी

लोकतान्त्रिक प्रणालीमा स्वतन्त्र निष्पक्ष तथा भय रहित वातावरणमा निर्वाचन गर्न पर्ने लोकतान्त्रिक पद्दतीमा र्सवमान्य परिस्थिति भएपनि चार राजनीतिक दल असफल भए पश्चात विदेशीको प्रभावमा परेर दलाल पथ अङ्गीकार गरी वाहालवाला प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी निर्दलिय सरकार निर्माण गर्न असंवैधानिक तथा अलोकतान्त्रिक तवर अपनाईएको छ । विदेशी शक्तिको आडमा वनेको वर्तमान चुनावी सरकारले घोषणा गरेको निर्वाचनमा […]

२०७० श्रावण १९ गते, शनिबार

संविधानसभाको निर्वाचन र कर्मचारीहरुको भूमिका – महादीप पोखरेल

देशमा राजनीतिक द्वन्द्वको स्थिति दिन प्रतिदिन जटिल बन्दै गएको छ । एकातर्फनिर्वाचन जसरी पनि सम्पन्न गर्न लागीपरेको चार दलीय संयत्र र सरकार छ भने अर्को तर्फनिर्वचन जसरी पनि ध्वंस गरीछाड्ने प्रतिवद्धता सहित ने.क.पा. माओवादी लगायत ३३ दल छन् । यस्तो परिस्थितीमा देशमा चलिरहेको राजनैतिक विवादको तत्काल समाधान नगरी देशलाई जवरजस्ती चुनाव तर्फधकेल्दा यहा थप भिडन्तको […]

२०७० श्रावण १८ गते, शुक्रबार

अहंकारी चार दल – राजेन्द्र चिमौरिया

आफूलाई निर्ण्यक दल भन्ने एमाओवादी, एमाले, नेपाली कांग्रेस तथा तर्राई केन्द्रित दलहरू अहिले जसरी अहंकार प्रदर्शन गरिरहेका छन्, त्यसले संविधानसभाको चुनाव मात्र होइन, देशको राजनीतिलाई नै दीघकालीन प्रभावित तुल्याउने किसिमको देखिएको छ । निर्वाचन किन र केका लागि – भन्ने कुरामा जनता स्पष्ट नहुन्जेलसम्म चुनावको वातावरण बन्ने अवस्था देखिँदैन । बितेका ५ वर्षा असफल भइसकेका […]

२०७० भाद्र १ गते, शनिबार