विचार

सत्ता संयन्त्र, वार्ता र परिणाम – विजय नरसिंह के.सी

राजनीतिक दलहरूको र्सवसत्तावाद र अधिनायकवाद सोँचका कारण देश र जनता प्रति उत्तरादयी भूमिका निर्वाह नगरेको अवस्था छ । राजनीतिक अदुरदर्शीताका कारण देशको राजनीतिक असन्तुष्ट पक्षहरूलाई नसमेटेका कारण ०५२ साल देखि देश सशस्त्र द्धन्दमा फसेको थियो । दस वर्षो जनयुद्धको जगमा १९ दिने जनआन्दोलन मार्फ वृहत शान्ति सम्झौता गरी संविधान सभाको निर्वाचन पश्चात व्रि्रोही शक्ति राजनीतिक […]

२०७० भाद्र १ गते, शनिबार

‘दमन’ आक्रोश र बिस्फोटको कारक – हरि पन्थी

नेपालका सासक ,प्रशासक, सेना र प्रहरीका अधिकारीहरु कहिल्यॆ देशमा शान्ती चाहन्नन् , देशलाई शान्तीपुर्ण , सबैले अधिकार महसुस गर्ने र मानवता सहितको कानुनी सासनको उनिहरु कहिलै कल्पना सम्म गर्दैनन् । उनिहरु सधै सासकहरुको राजनितीक स्वार्थको मतियार बनेर देशमा हिंसा भड्काउने , अशान्ती मच्चाउने र शान्ति सुरक्षाको नाममा राजनितीक जनता र निरिह सिपाहीहरुको रगतको ब्यापार गरेर […]

२०७० श्रावण १६ गते, बुधबार

राष्ट्रियताको सवाल – राजेन्द्र चिमौरिया

देश संक्रमणकालबाट गुज्रिरहेको छ । देशका प्रमुख राजनीतिक दलहरु आफ्नै दलगत र व्यक्तिगत स्वार्थपूर्तिमा लालायित देखिन्छन् । राष्ट्र, राष्ट्रियता र लोकतन्त्रप्रति प्रमुख राजनीतिक दलहरुको कुनै चिन्ता र चासो देखिँदैन । उनीहरु क्षणिक लाभको लागि राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई विर्सिएर पद, प्रतिष्ठा र अर्थलाभको पिछलग्गु भएका छन् । देशको यस दयनीय अवस्थामा देश र जनताप्रति उत्तरदायित्व […]

२०७० श्रावण १४ गते, सोमबार

चिल हो तर हेलिकोप्टर चढ्छ… – सोनु कुमार सुनार

नेपाली राजनीति केही समय अगाडी देखी स्वयम नेपालीको नियन्त्रण भन्दा वाहिर छ । नेपाली राजनीति कतै बाहिरबाट हस्तचालित जस्तै बनेको छ । नेपालका राष्ट्र र सरकार प्रमुख पदमा रहेका मान्छेहरु के यिनीहरु हाम्रै हुन – के यिनीहरु नेपाली जनताको नेतृत्व गरिरहेका छन – के यिनीहरु देश र जनताप्रति बफादार छन – यो प्रश्नको उत्तरमा हामीलाई […]

२०७० श्रावण १३ गते, आईतवार

वार्ता बिथोल्ने प्रचण्ड प्रपञ्च – राजेन्द्र चिमौरिया

चार राजनीतिक दलले नेकपा-माओवादीलगायतका दलहरूलाई देशको वर्तमान राजनीतिक संकट समाधानार्थ बिनाशर्त वार्तामा बोलाएको छ । पहिलो एक चरणको वार्ता सकिएको पनि छ । देशको वर्तमान राजनीतिक संकटबाट निकास पाउन गर्नुपर्ने कार्यको फेहरिस्त नेकपा-माओवादीलगायतको ३३ दलीय मोर्चाले लिखितरूपमै चार दलीय संयन्त्रसमक्ष पेस गरेको छ भने अन्य राजनीतिक दलहरूले पनि देशको वर्तमान संकटको लागि र्सवदलीय सहमति र […]

२०७० श्रावण २७ गते, आईतवार

वार्ताको प्रलापभित्रको षड्यन्त्र – हस्तबहादुर के.सी.

कथित चार दलीय संयन्त्र र उसको कठपुतली सरकारले वार्ताको प्रलाप र रटान छोडेका छैनन् । नेकपा-माओवादी लगायत ३३ राजनीतिक दलहरूलार्इर्र्पहिले कुनै शक्ति नै नठान्ने र त्यो कुनै चीज होइन र त्यसको कौडीको मूल्य छैन भन्ठानेकाहरूले अहिले किन वार्ताप्रति आतुर बनिरहेका छन् र कहिले संचार माध्यमहरूबाट मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको नेकपा-माओवादी समेतको ३३ दललार्इर्र्वार्तामा आउन […]

२०७० श्रावण १२ गते, शनिबार

नयाँ आधारमा नयाँ सहमति – हस्तबहादुर केसी

१२ बुदे समझदारी को औचित्य समाप्त भैसकेको र अन्तरिम संविधान २०६३ माथि अतिक्मण भैरहेको वर्तमान अवस्थामा सबै पुराना सहमतिहरूलाई खारेज गरी नयां आधारमा नया सहमति कायम गरी मुलुकलाई अग्रगामि दिशा तिर अघि बढाउनुको विकल्प छैन । मुलुकको राष्ट्रिय राजनीति यतिबेला दर्ुइ विपरित धुव्रमा विभाजित हुन पुगेको छ । एउटा ध्रुवको नेतृत्व एमाओवादी, नेपाल्ाी कांग्रेस, एमाले […]

२०७० श्रावण २६ गते, शनिबार

राजनीतिक अस्थिरताको पराकाष्ठा – छत्रबहादुर मैनाली

पूवप्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई सरकारको कार्यालमा भ्रष्टाचार रोकथामको लागि भ्रष्टाचार शून्य सहनशीलताको नीति अपनाएर सरकारको लोकप्रियता विस्तार गर्ने कडीको रूपमा प्रयोग भएको थियो । धेरैको अनुमान मुलुकका भ्रष्टाचारीलाई कारबाही भएर सुशासन स्थापित हुनेमा विश्वस्त थिए, कारण प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राईको उच्च बौद्धिक स्तर, सरल जीवन, स्पष्ट बर्ता, राजनीतिमा खारिएको व्यक्तित्वलगायतलाई बलियो आधार मानिएको थियो । […]

२०७० श्रावण २६ गते, शनिबार

लेन्डुपपथलार्इ र्र्स्थापित गर्ने प्रपन्च – छत्र मैनाली

र्सार्वभौमसत्ता क्षेत्रीय अखण्डता अक्षुण राख्नको खातिर बिभिन्न तह, तप्कामा बहस हुने गरेको छ । यो सम्पर्ण् नेपालीहरुको परम् कर्तव्य पनि हो । मुलुकको र्सार्वभौमसत्ता, क्षेत्रीय अखण्डतामाथि कोही, कसैबाट पनि आँच आउन दिन हुन्न राष्ट्रियताको सवालमा सबैमा जागरुकता आउनु जरुरी छ । यसै सर्न्दर्भमा -राजसंस्था कमजोर हुना साथ राष्ट्रियता कमजोर हुन्छ ) यो भनाइ २०३० सालमा […]

२०७० श्रावण १२ गते, शनिबार

सार्थक निकासका लागि र्सवपक्षीय गोलमेच – विजयनरसिह केसी

२००७ सालको सफल क्रान्ति पश्चात नेपालमा राजनीतिक परिवर्तनका साथै जनताको हातमा शासन सत्ताको वागडोर आएको र वेलावखत राजनीतिक शासन सत्ताको निरंकुशताको श्रङ्खलाबाट चरणवद्ध आन्दोलन मार्फ देशमा प्रजातन्त्रको पुनर्वाहाली भएको छ । नेपालको पछिल्लो राजनीतिक परिवर्तन सँग सँगै चार राजनीतिक दलले जनतामाथि दलीय र्सवसत्तावाद लादने कार्य गरे पछि देशमा राजनीतिक शंकट गहिरिदो अवस्थामा छ । विदेशीहरू […]

२०७० श्रावण २६ गते, शनिबार