साम्राज्यवाद नै मुख्य दुश्मन
चीन र भारतबीच रहेको नेपाल तेस्रो शक्तिबाट च्यापिएको छ । भारतबाट त हस्तक्षेप भएकै छ तर अमेरिकी साम्राज्यबादबाट पनि उकास पाएको छैन । नेपाल अझ बढी अमेरिकाको दबाबमा रहेको छ । नेपालका नेताहरुको समर्थनले गर्दा अमेरिकालाई ‘के खोज्छस् आँखा’ जस्तै भएको छ । अहिले हस्तक्षेप बदलिएको छ । पहिले अमेरिकाले भारतलाई लगाएर हस्तक्षेप गर्दथ्यो भने […]
२०८१ जेष्ठ ७ गते, सोमबार