श्रम संघर्ष र अनुसन्धानको नयाँ कम्युनिष्ट स्कुल
आजसम्मको नेपाली कम्युनिष्ट आन्दोलन बिभिन्न सफलताका बावजुद टुटफुट र बिभाजनको दुस्चक्रवाट गुर्जिरहेको छ । नेपालमा सबैभन्दा बढि संघर्ष बलिदानको कृतिमान खडा गर्ने कम्युनिष्टहरु नै छन् । तर आफैभित्र कहिल्यै नमिल्ने सधै टुटफुट र बिभाजनको सिमाका कारण अरुभन्दा शक्तिशाली हुँदा हुँदै पनि परिणाममा कमजोर सावित हुन पुग्ने गरेका छन । यसको एउटै कारण हो, नेपालका कम्युनिष्टहरुको […]
२०८० चैत्र १५ गते, बिहीबार