क्रान्तिका माग पूरा नगरी शान्ति कसरी आउँछ ?
प्रधानमन्त्री पुष्पकमल दाहाल झण्डै १५ दिनको विदेश भ्रमण सकेर हिजो शनिबार स्वदेश फर्कनु भएको छ । उहाँको चीन भ्रमण र त्यहाँ भएका सन्धि÷सम्झौताको पाटो अलग्गै छ । मुख्यत उहाँले असोज ४ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनेबारेमा चर्चा गर्नुभएको थियो । उहाँले महासभालाई सम्बोधन गर्दा नेपाल सशस्त्र द्वन्द्वबाट समावेशी र […]
२०८० आश्विन १५ गते, सोमबार