अगष्ट ६ र ९ : विश्वमा अबिस्मरणीय त्रासद कालो दिन

विश्व इतिहासमा दोश्रो विश्व युद्धको त्यो अन्तिम क्षण अर्थात १९४५ अगष्ट ६ र ९ का दुई दिन मानबताका बिरुद्ध पहिलो पटक जापानमाथि बिध्वंशकारी आणबिक अस्त्र प्रयोग गरिएको दुर्दान्त र अबिस्मरणाीय दिनकोरुपमा अंकित छन् । तिनै दुर्ई दिन हुन् — बीसौ शताब्दीको विश्वमा मानिसलाई आणबिक घाउ लागेको अपूर्ब क्रुरतम दिन पनि । अगष्ट ६ को त्यो […]
२०७९ श्रावण २१ गते, शनिबार