बाम गठबन्धनको आवरणमा शक्तिकेन्द्रहरुको संघर्ष
स्थानीय निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक हुँदा नहुँदैबाट नेपालमा फेरि नयाँ राजनीतिक गठबन्धन बनाउने र सरकार परिवर्तन गराउने खेलहरु थालिएका छन्् । बाहिरबाट हेर्दा यो प्रयासमा नेपालकै केही राजनीतिक दलहरु संलग्न रहेको देखिए पनि यथार्थमा यसको पछाडि मुख्यरुपले इन्डो पश्चिमा शक्ति र रुस तथा चीन खेलिरहेको देखिएको छ । नेपालमा हाल सत्तामा रहेका दलहरुले पछिल्लो समयमा […]
२०७९ जेष्ठ २३ गते, सोमबार