विचार

एमसीसी र ईन्ड़ो प्यासिफिक रणनीति

सन् १९९०–९१ र २००१ मा भएको आर्थिक मन्दीले अमेरिकी अर्थतन्त्रलाई निक्कै नोक्शानी ग–यो ! सन् २००२ सम्म आउदा चिनियाँ आर्थिक बृद्दी दर ९ प्रतिशतले उक्लियो तर अमेरिकी आर्थिक बृद्दी दर केवल २ प्रतिशतले खुम्चियो ! यति वेला अफ्रिका,एशिया र ल्याटिन अमेरिकाका देशहरुमा चिनिया लगानी ब्यापक बिस्तार भयो ! खास गरि अफ्रिकी महादेशमा चिनिया लगानीको बिस्तार […]

२०७८ माघ ९ गते, आईतवार

संसदीय चुनाव होइन जनमत संग्रह

१. गठबन्धनलाई टासिएर चुनावमा जानुपर्ने बाध्यता ः वर्तमान सत्ता गठबन्धनको बैठकमा फेरि संसदीय चुनावको प्रस्ताव आएको छ । हुन पनि वर्तमान सत्ता गठबन्धनको सामु दुईवटा जीवनमरणका सवाल छन्– पहिलो, जसरी पनि एमालेलाई हराउने वा कमजोर बनाउनुपर्नेछ र दोस्रो, माओवादी केन्द्र र एकीकृत समाजवादीको अस्तित्व बचाइदिनका लागि चुनावसम्म सत्ता गठबन्धन टाँस्सिएर जानु पर्ने । यसरी हेर्दा, […]

२०७८ माघ ९ गते, आईतवार

पारदर्शी र अग्रगामी राज्य प्रणालीको आवश्यकता

१. संसदीय व्यवस्था अपारदर्शी र पश्चगामी हामीले हे¥यौं कि संसदीय व्यवस्थाभित्र सामान्य सुधारको समेत दृष्टिकोण छैन । राज्य र समाजमा देखिएका चरम विकृति, विसंगती र अराजकताको अन्त्य गर्नुपर्ने चिन्ता संसदवादीहरुमा छैन । अन्धकारमा डकैती गर्ने संसदवादीहरुको मुख्य रणनीति रहेको छ । राज्य कोषमाथिको ब्रह्मलुट गर्नु आज राजनीतिको मुख्य निशाना बनेको छ । आमनागरिकलाई थाहा छ, […]

२०७८ माघ २ गते, आईतवार

मोदीको दादागिरी,देउवाको दलाली र जनताको खवरदारी

घर तथा खेतवारीको साध सिमाना जोडियको छिमेकीहरु बिच कहिलेकाही तिटोपिरो हुनु अनौठो कुरा होईन ! अवस्य त्यसप्रकारका तिटोपिरोहरु अस्थाई कुरा हुन ! सामाजिक प्राणि भएको कारण अन्तत मान्छेलाई समाज,छरछिमेक ईस्त्र मित्र अनिवार्य आवस्यक पर्दछ ! त्यसैले नै नेपालीमा एउटा भनाई छ अन्तत छिमेक भनेको ’जिउदाको जन्ती मर्दाको मलामी हो ’ ! तर त्यो कुरा सधै […]

२०७८ माघ १ गते, शनिबार

सत्ता परिवर्तन,क्रान्तिकारी पार्टी निर्माण र व्यक्तिको पार्टीकरणवारे

व्यक्तिगत सम्पतिको प्रचलन भए संगै समाजमा विभिन्न खाले असमानताहरु देखापर्न थाल्यो ! त्यो असमानताले समाज दुई भागमा विभाजित भयो ! एकातिर हुनेखाने सम्पन्न वर्ग र अर्को तिर हुदा खाने विपन्न वर्ग ! त्यो दुई फरक, फरक वर्गहरु बिच वर्गीय स्वार्थको निम्ति संघर्ष हुन् थाल्यो त्यसलाई नै वर्गसंघर्ष नामाकरण गरियो ! समाज बिकासका हरेक चरणहरुमा वर्ग […]

२०७८ पुष २७ गते, मंगलवार

परिस्थितिको माग : अग्रगामी परिवर्तन

१. अहिलेको व्यवस्था समाधान होइन समस्या बन्यो ः अहिलेको व्यवस्था संसदीय व्यवस्था हो भन्ने कुरामा कुनै विवाद नहोला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को निष्कर्ष सबैभन्दा सही छ ः यो दलाल संसदीय व्यवस्था हो । यो व्यवस्था आफैँमा विकृति र समस्याको केन्द्र बन्यो । देशमा ठूला–ठूला विकृति र आर्थिक अराजकताहरु मौलाएका छन् तर […]

२०७८ पुष २६ गते, सोमबार

पुँजीवादको आर्थिक संकट : एक टिप्पणी

पुँजीवाद रहेसम्म, यो प्रणालीमा आवधिक रुपमा आर्थिक संकटहरु आइरहन्छन्, त्यो संकटले उत्पादक शक्तिको विनाश गर्छ र त्यसलाई सचेत प्रयत्नद्वारा क्रान्तिकारी दिशामा रुपान्तरण गर्न सकिन्छ भन्ने मान्यता नै माक्र्सवादी राजनैतिक अर्थशास्त्रको गुदी कुरा हो । मैले पुँजीवादी उत्पादन सम्बन्धमा आइरहने चक्रिय संकटलाई सहज र सरल रुपमा बुझाउन र संकटको पुँजीवादी विरोधाभाषबारे स्पष्ट गर्ने उद्देश्यले एकजना भारतिय […]

२०७८ पुष २५ गते, आईतवार

गलत प्रवृत्ति, प्रवृत्तिगत अन्तरविरोध र त्यसको सही समाधानवारे

समाज बहुरङ्गी छ यहाँ विभिन्न समयमा विभिन्न प्रकारका प्रवृत्तिहरु देखापर्दछन् । क्रान्तिकारी पार्टी पनि समाजकै एउटा हिस्सा भएको कारण समाजमा देखिने विभिन्न खाले प्रवृत्तिहरुको छाप क्रान्तिकारी पार्टीमा देखिनु स्वभाविक हो । अवश्य समाज या क्रान्तिकारी पार्टीमा देखिने कैयौँ प्रवृत्तिहरु सही र गलत दुवै प्रकारका हुन्छन् । व्यक्तिमा निहित सही या गलत प्रवृत्तिकै कारण व्यक्तिहरु बीचका […]

२०७८ पुष २५ गते, आईतवार

संसदीय चुनाव र माओवादी केन्द्रको अस्तित्व संकट

१. महाधिवेशन अर्थात् चुनावको तयारी ः यसपाली धेरै संसदीय पार्टीका महाधिवेशनहरु भए । माओवादी केन्द्रको महाधिवेशन सम्पन्न हुँदैछ । नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता पार्टीहरुले पनि भर्खरै मात्र महाधिवेशन सम्पन्न गरेका छन् । सबै पार्टीहरुभित्र बहसहरुको निशाना एकैतर्फ वा समान दिशामा केन्द्रीत छ । बहस वा विचारको निशानामा छ अब हुन लागेको […]

२०७८ पुष १९ गते, सोमबार

महिला पीडक नेपाली समाज

नेपाली समाज हिन्दू धर्म र त्यसको नैतिक मूल्यमा चलिरहेको समाज हो । त्यसको नैतिक आधार र आदर्श नै घोर–नारी पीडक रहेको छ । कृष्ण, विष्णु, महादेव र व्रम्हा सबै देवताहरु नारी पीडक देखिन्छन् । ब्रम्हाले ७ वर्षे बालिका र महादेवले ७ वर्षे गोमा ब्राम्हणीलाई दबाब दिएर बलात्कार गरेको पुराणहरु बताउँछन् । मनुस्मृति रामायण, महाभारत, गीता […]

२०७८ पुष १८ गते, आईतवार