संसदीय राजीतिको फोहरी खेल ः ब्यवस्थानै बिघटन हुने अवस्था
संसदीय राजनीति एउटा फोहरी खेल हो भन्ने कुरा हालैका ताजा बिबिध घटनाक्रमहरुले पनि स्पष्ट गरेका छन् । संसदवादीहरुलाई संविधान, देश, जनता र आफ्नो पार्टीभन्दा पनि सत्तास्वार्थ कति प्यारो हुँदोरहेछ भन्ने पनि फेरि एक पटक स्पष्ट भएको छ । जसमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका दलहरु लामबद्ध भएको देखिएको छ । खासगरी देशमा स्थानीय […]
२०७८ फाल्गुन १५ गते, आईतवार