पुँजीवादको आर्थिक संकट : एक टिप्पणी
पुँजीवाद रहेसम्म, यो प्रणालीमा आवधिक रुपमा आर्थिक संकटहरु आइरहन्छन्, त्यो संकटले उत्पादक शक्तिको विनाश गर्छ र त्यसलाई सचेत प्रयत्नद्वारा क्रान्तिकारी दिशामा रुपान्तरण गर्न सकिन्छ भन्ने मान्यता नै माक्र्सवादी राजनैतिक अर्थशास्त्रको गुदी कुरा हो । मैले पुँजीवादी उत्पादन सम्बन्धमा आइरहने चक्रिय संकटलाई सहज र सरल रुपमा बुझाउन र संकटको पुँजीवादी विरोधाभाषबारे स्पष्ट गर्ने उद्देश्यले एकजना भारतिय […]
२०७८ पुष २५ गते, आईतवार