आजको मूल प्रश्न : पात्र बदल्ने कि पद्धति ?
१. संसदीय गाईजात्रा सर्वोच्च अदालतमा – अहिले सर्वोच्च अदालतमा भीषण आन्दोलन चलिरहेको छ । आन्दोलनको परिदृश्य विचित्रको छ ः प्रधानन्यायाधीशको विरुद्ध न्यायाधीशहरुको आन्दोलन । विवादको मुख्य एजेण्डा छ ः प्रधानन्यायाधीशको अघोषित भागवण्डा । नेपाल बार एशोसियसनको मूलधार पनि आन्दोलनमा छ र प्रधानन्यायाधीशलाई अदालतमा छिर्नै नदिने भनिरहेको छ । वकिलहरुबीच कुटाकुट पनि भए । अदालतको पुनर्संरचनाको […]
२०७८ कार्तिक २८ गते, आईतवार