विचार

नेपाल बहुराष्ट्र कि बहुराष्ट्रिय ?

उपप्रधानमन्त्री नियुक्त हुने बित्तिकै राजेन्द्रमहतोले दिएको अभिव्यक्तिले देशलाई तरंगित बनायो, व्यापक जनसमुदाय त्यसको बिरोधमा उठ्यो र अन्तत राजेन्द्र महतोले भनाइलाइ सुधार गर्नु पर्ने अवस्थामा पुग्नु पर्ने नै भयो । कान्तीपुर दैनिकले समाचारमा दिए अनुसार शपथ लिएर पदभार ग्रहण गर्न मन्त्रालय पुगेका राजेन्द्रले “बहुल राष्ट्र राज्य” स्थापना गर्ने पार्टीको कार्यसुची भएको र त्यही एजेण्डा पुरा गर्नकालागि […]

२०७८ जेष्ठ २४ गते, सोमबार

प्रविधिको विकास र अतिरिक्त मूल्य

                आंकिक, जीववैज्ञानिक, भौतिक विश्वहरु र, त्यस्तैगरी आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ्ग, रोबोटिस्, तीन आयामिक प्रिन्टिङ्ग, इन्टरनेट बस्तुहरु, विकसित ताररहित प्रविधिहरु चौथो औद्योगिक क्रान्तिका विशेषता रहेका छन् । यसैका वरिपरि नै विश्व अर्थतन्त्र घुमेको भन्दा अतियुक्ति नहोला । यिनै विशेषताहरुले गर्दा मान्छेहरुले यही प्रविधिमा भएको उच्च विकासले उत्पादनमा प्रचुरता आएको छ, भन्न थालेका छन् । उनीहरुले […]

२०७८ जेष्ठ २४ गते, सोमबार

चुनौती कोरोनाको : घेराबन्दी चीनको

विश्वमा आज करीब १७ करोड मानिसहरूमाथि महामारी कोरोनाको संक्रमण फैलिएको र तीमध्ये ३५ लाखभन्दा बढी मानिसहरूको इहलीला समाप्त पारिएको सम्वन्धमा फैलिएको प्रचारको कुइरिमण्डल केही महिनापिछ हटेर जाने स्थिति बन्ने देखिँदैछ । यस सम्वन्धमा के चर्चा चलिरहेको छ भने विश्वको अगुवा बनेको अमेरिका चीनको बढ्दो विश्व प्रभावसँग टकराउँदै आएको छ । यो भाइरसको कुरामा चीनलाई फसाउन […]

२०७८ जेष्ठ २३ गते, आईतवार

विघटनको संघारमा संसदीय व्यवस्था

१. चरम सत्ता लिप्सा र प्रतिशोधको राजनीतिक यात्रा – नेपाली राजनीतिमा दुईवटा खराब नजीरहरु स्थापित छन् र तिमध्ये पहिलो हो– सत्ता वा सरकारमा पुगेपछि सबै विवादित हुन्छन् र दोस्रो हो सत्ताको प्रश्न आएपछि सबैको होस् गुम्छ । आजका मुख्य नेताहरु सबै प्रधानमन्त्री हुँदा बदनामित र विवादित बने । पछिल्लो संसदीय व्यवस्थाका मुख्य पात्रहरु हेरौं न, […]

२०७८ जेष्ठ १७ गते, सोमबार

दलाल पुँजीवाद कि वैज्ञानिक समाजवाद ?

नेपालको राजनीति एक पटक फेरि संसदीय गोलचक्करमा भासिन पुगेको छ । संसदीय व्यवस्थाका प्रधानमन्त्री केपी ओलीले पुनः संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका छन् । संसद् विघटनसँगै नेपाली राजनीति ध्रुवीकृत हुन पुगेको छ । संसद्वादी राजनीतिक दलमध्ये केपी नेतृत्वको एमाले, जसपाअन्तर्गत महन्थ ठाकुर र राप्रपाइतर पक्ष काँग्रेसको नेतृत्वमा मोर्चाबन्दी गरी केपीको कदमलाई असंवैधानिक, प्रतिगमनकारी […]

२०७८ जेष्ठ १७ गते, सोमबार

नेपालमा विद्यमान गलत राजनीतिक ट्रेण्ड

विषय प्रवेश नेपालको राजनीतिक वृत्तमा दुईवटा ट्रेण्ड जबर्जस्त रुपमा स्थापित भएका देखिन्छन् । आधुनिक राजनीतिको शुरुवात काल (२००६) देखि हालसम्म अद्यावधिक कायम नै रहेका छन् । यी ट्रेण्डहरुले बेलाबखत अनपेक्षित तरिकाले राजनीतिक सरगर्मी बढाउन अहम् भूमिका खेलिरहेको भेट्टाइन्छ । सरसर्ती हेर्दा अझ यसो पनि भन्न सकिन्छ कि ! यी दुईवटा ट्रेण्ड वरिपरी भएर नै हाम्रो […]

२०७८ जेष्ठ १६ गते, आईतवार

प्यालेस्टाइनी इतिहास र नेपालले सिक्नुपर्ने पाठ

विश्वका सबै प्राचीन धर्ममध्ये एक यहुदी पनि हो । यो धर्मको इतिहास आजभन्दा करिब तीन हजार वर्ष पुरनो मानिन्छ । यहुदी धर्मको सुरुवात जेरुसेलेम सहरबाट भएको मानिन्छ । जुन अहिले इजरायलको राजधानीका रुपमा रहेको छ । जेरुसेलेम सहरमा यहुदी, इसाइ, इस्लाम धर्मका पवित्र धार्मिकस्थल रहेका छन् । यहुदी धर्मको सुरुवात पैगम्बर अब्राहमले गरेको मानिन्छ । […]

२०७८ जेष्ठ १६ गते, आईतवार

बुद्धकालीन तीन भनाइ माक्र्सवादसँग सम्बन्धित !

आज बुद्ध पूर्णिमा ! बुद्ध जन्मेको पूर्णिमाको दिन ! त्याग-तपस्या, सेवा-समर्पण, शान्ती-मुक्ती र ज्ञान-गुनका प्रतिमूर्तीको शुभागमन भएको ऐतिहासिक दिन ! यस महान् अवसरमा गौतम बुद्धप्रती हार्दिक स्मरण र श्रद्धासुमन तथा समस्त बुद्धप्रेमी अर्थात् बुद्धका विचार, भावना र कार्यहरुको अवलम्बन र कार्यान्वयन गर्ने जनमनहरुप्रती बुद्धजयन्तिको हार्दिक शुभकामना !गौतम बुद्धको व्यक्तित्व र कृतित्व पनि पूर्णिमाको चन्द्रमाको जस्तै […]

२०७८ जेष्ठ १२ गते, बुधबार

अबको विकल्प : संसदीय निर्वाचन होइन जनमतसंग्रह

१. संसद्को मात्र होइन संसदीय व्यवस्थाको विघटन अपरिहार्य ः अन्ततः मुलुकको राजनीति पुनः संसद् विघटन भएर निर्वाचनतर्फ मोडिएको छ । यस्तो लाग्छ, अहिलेको संसद्ले आफ्नो मृत्युपत्रमा आफैं सहीछाप लगाइसकेको छ । अहिलेसम्मका खाली लडाईँ वा षड्यन्त्र संसद् विघटनको वरिपरी मात्रै केन्द्रित थिए । यो लडाईँमा केपी ओली एक हदसम्म विजयी भएका छन् । यो एउटा […]

२०७८ जेष्ठ १० गते, सोमबार

दलित समुदायको मुक्ति कहिले ?

संसदीय ब्यवस्थामा दलित समुदायको मुक्ति सम्भव छैन ।यो ब्यवस्था भाैतिकवादी दृष्टिकोणमा आधारित छैन ।दशैभरि चुलो छोएको धारा छोएको बोक्सी र अन्तरजातीय बिवाह गरेको सन्दर्भमा १६ भन्दा बढी दलितको हत्या भएको छ । यसैक्रममा रुकुममा आफ्नो प्रेमिकालाई बिवाह गर्न भनी गएका नमराज बिक लगायत ७ जनाको हत्या गरियो । यो हिन्दु सस्कृति र सस्कारमा अडेको छ […]

२०७८ जेष्ठ ५ गते, बुधबार