MCC विरुद्धको आन्दोलनलाई सबल र सफल पार्ने केही मान्यताहरु
गत आइतबार अर्थात् २० भाद्रमा काठमाण्डौको कान्तिपथ जमलस्थित होटल एल्लो प्यागोडामा MCC विरोधीहरुको एउटा सर्वपक्षीय भेला सम्पन्न भयो । भेलाले ूएमसीसी खारेजी आन्दोलनूनामको एउटा संयुक्त मोर्चा निर्माण गरी तत्कालै केही कार्यक्रम गर्ने कुरा पत्रकार सम्मेलन गरी सार्वजनिक पनि गर्यो । त्यसैले यससन्दर्भमा संयुक्त मोर्चारकार्यगत एकताको सुदृढीकरण र विकासको लागि निम्न केही बुँदाहरु प्रस्तुत गर्नु आवश्यक […]
२०७८ भाद्र २३ गते, बुधबार