यता कोरोना महामारी उता सांसद किनबेच
१. सांसद किनबेच, दल अदलबदल र सत्ता लिप्साको अन्त्य कहिले ?– हामीले हेर्दा हेर्दै संसदमा दुई तिहाई ल्याएको दल विभाजित बनेर दुई÷तीन टुक्रा बन्यो । दलहरु फुट्नु वा जुट्नु त्यो उनीहरुको आन्तरिक मामला हो तर, त्यसले देश र जनतालाई संकटमा फसाउनु दुर्भाग्यपूर्णं हो । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को विभाजनलाई त सर्वोच्च अदालतको फैसलाले […]
२०७८ बैशाख २७ गते, सोमबार