अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको वीरताको गौरव गाथा
महिलाहरुको व्यापक सहभागीताविना समाजवादको स्थापना असंभव छ– भ्लादीमिर इल्यिच लेनिन बिगतमा झै यश वर्ष पनि संसारभरका श्रमिक तथा उत्पीडित महिलाहरुले खुसीको दिनको रुपमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रुपमा मनाउने व्यापक तयारी गरिरहेका छन् ।चीन , उत्तर कोरिया , भियतनाम , रुस , क्युवा , भेनेजुयला , ब्राजिल , फ्रान्स , जर्मनी , नेदरल्यान्ड […]
२०७७ फाल्गुन २४ गते, सोमबार