माओको नाम र सिद्धान्तलाई भजाएर भ्रष्टाचार गर्नेमाथि खबरदारी र हस्तक्षेप गरौ
आज डिसेम्बर २६, कमरेड माओत्सेतुङको जन्मदिन ! चिनियाँ आकाशमा एक लाल सूर्य उदाएको दिन ! त्यसैले सर्वप्रथमत:, यो दिनमा म यी लाल सूर्यको हार्दिक स्मरण र दर्शन गरी स्वागत, श्रद्धा र सलामी गर्न चाहन्छु !द्वितीयत:, उहाँले गर्नु भएका चिनियाँ नयाँ जनवादी क्रान्ती र महान् सर्वहारा सांस्कृतिक क्रान्तीलगायतका महान् क्रान्तिहरुको मूल्य र महत्ता एवं औचित्य र […]
२०७७ पुष ११ गते, शनिबार