राष्ट्रिय मेलमिलाप दिवस र नेका सम्बन्धमा केही कुरा
आज नेकाले सुरु गरेको राष्ट्रिय मेलमिलाप दिवस ! आजकै दिनमा वीपी कोइरालाले नेपाल, नेपालका राजनीतिक शक्ति, व्यक्ती र संघसंस्था वा नेपाली जनतामध्ये सबै वा कुनैलाई पनि सबल, सुदृढ, सुस्थीर, समृद्ध र सक्षम हुन नदिने वा भएको देख्न नचाहने भारतीय बिस्तारवादी शासकहरुसङ्गको चरम मतभेद र परम असन्तुष्टीका कारण बिरोध र बिद्रोहको परिणामस्वरुप देसभक्त नेपालीहरुको मोर्चा बनाई […]
२०७७ पुष १६ गते, बिहीबार