एमसीसी नभित्र्याऔँ

सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित गर्ने तयारी गरेको चर्चामा आएको छ । एमसीसी नेपालको हितमा नभएको र उक्त परियोजना संसद्बाट पारित भई लागू भए देश नै पराधीन हुने भन्दै चौतर्फी रुपमा विरोध हुँदै आएको छ । एमसीसी पारित भई लागू भए नेपाली भूमि दुरुपयोग गरेर अमेरिकाले नेपालको राष्ट्रियता र सार्वभौमिकताविरुद्ध गतिविधि […]
२०७७ असार ९ गते, मंगलवार