नेपाली सेनाका प्रधान सेनापति थापाको बोल्ने पालो अब आए जस्तो छ
नेपालका वर्तमान शासकहरुको ब्यवहार ब्रिटिशकालीन भारतीय दासहरुकै जस्तो महशुस हुन थालेको छ । नेपालको बिरोधमा अभिब्यक्ति दिएर नेपाली जनताको मनमा चोट पु¥याएका भारतीय सेनापति मनोज मुकुन्द नरभाने नेपालको मानार्थ सेनापतिको फुली लगाउन नेपाल आउने कार्यक्रम तय भएपछि नेपालमा उनीप्रति जनआक्रोश उम्लिएको छ । नरभानेको नेतृत्वमा रहेको भारतीय सेनाले नै नेपाली भूमि अतिक्रमण् गरेर सडक निर्माण […]
२०७७ कार्तिक १५ गते, शनिबार