राजनीति

इजरायलवाट फर्कन इच्छुकको विवरण संकलन सुरु

काठमाडौँ। सरकारले इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई उद्धार गर्न पहल सुरु गरेको छ । हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाईमार्ग मार्फत् आवत-जावत सुचारू भइरहेकाले नेपालीहरुको शव नेपाल नेपाल र घर फर्किन इच्छुकहरुलाई पनि फर्काउने प्रक्रिया सुरु भएको हो ।परराष्ट्र मन्त्रालयले गएराति जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मृतकहरुको […]

२०८० आश्विन २२ गते, सोमबार

दलाल पुँजीवादका कारण इजरायलमा निर्दोष नेपालीको ज्यान गयो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी सीले दलाल पुँजीवादी संसदीय व्यवस्थाका कारण इजरायलमा निर्दोष नेपालीले ज्यान गुमाउनु परेका बताएकी छन् । नेपाल कम्युनिस्ट पार्टी र संयुक्त जवसले इजरायलमा रहेका नेपालीको सुरक्षाको माग गर्दै आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।दलाल पुँजीवादी व्यवस्थाले नेपालमा रोजगारी सृजना नगरेको, भएका उद्योग धन्दाहरु […]

२०८० आश्विन २१ गते, आईतवार

‘जनताले संघीयता मान्य छैन भनेर देखाइसके’

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको बताएका छन । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महशुस गरिसकेको उल्लेख गर्दै नेपाली जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको बताए ।सांसद केसीले जनतालाई मान्य नहुँदापनि संघीयताको मुरली […]

२०८० आश्विन २१ गते, आईतवार

‘नेपाली विशेषताकाे समाजवाद चाहिन्छ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख भेषराज सीले नेपालमा सुहाउँदो विशेषताकाे समाजवादी माेडेल हुनु पर्ने बताएका छन ।नेपाल कम्युनिस्ट पार्टी पुर्वी नारायणी ब्यूरोद्वारा आयोजित ‘वर्तमान परिस्थिति र नेपाली विशेषताकाे समाजवाद’ अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।नेकपा पुर्वी नारायणी ब्यूरो इन्चार्ज रक्तिम सीको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया […]

२०८० आश्विन २१ गते, आईतवार

बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिवद्ध

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले बिआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिवद्ध रहेको बताएका छन । आईतबार बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले बिआरआईअन्तर्गतका परियोजना अघि बढाउनका लागि कार्ययोजना बनाएर समयवद्ध कार्यतालिका अनुरुप दुवैका साझा संयन्त्रहरुलाई परिचालन गरी छिटो काम गर्नुपर्ने अवस्था रहेको उल्लेख […]

२०८० आश्विन २१ गते, आईतवार

इजरायलको घटनालाई लिएर बिरोध प्रदर्शन हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले आज इजरायलको घटनालाई लिएर काठमाडौँमा बिरोध प्रदर्शन गर्ने भएको छ। इजरायलमा हमासले गरेको आक्रमणमा परी ९ जना नेपाली घाइते भएको र उनीहरु बंकर मुनि छिरेर ज्यान जोगाइरहेका समाचार सार्वजनिक भएको छ ।यसै बिषयलाई लिएर नेपाल कम्युनिष्ट पार्टीले आज अपरान्ह ३ . ३० बजे काठमाडौँको शान्तिवाटिकामा बिरोध प्रदर्शन गर्ने लागेको बताइएको […]

२०८० आश्विन २१ गते, आईतवार

‘स्थानीय उत्पादनले मात्र देशको अर्थतन्त्र सुधार आउछ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सीले स्थानीय उत्पादनले मात्र देशको अर्थतन्त्रमा सुधार आउने बताएका छन् । नेकपा दैलेखले आयोजना गरेको ‘वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।नेता भरत सीले जनयुद्धपछि शान्ति प्रक्रियामा आएपछि पनि जनजीविका र लक्षित वर्गको पहुँच बढ्न नसकेपछि एकीकृत […]

२०८० आश्विन २० गते, शनिबार

‘मधेसी र थारु राष्ट्रियताका पहरेदार हुन्’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्यूरो सदस्य भेषराज सी ले मधेसी र थारु जनता देशको पहरेदार भएकाे बताएका छन् । नेकपा पूर्वी जनकपुर ब्युराेद्वारा आयोजित अन्तरक्रियात्मक गाेष्ठिमा उनले साे धारणा राखेका हुन् ।नेता भेषराज सी ले सामन्तवाद र साम्राज्यवादसँग निरन्तर लड्दै आएका तराई-मधेसका श्रमजीवी जनताले आगामी दिनमा अमेरिकी साम्राज्यवाद र एमसीसीकाे नाममा विकासे नारा […]

२०८० आश्विन २० गते, शनिबार

‘सी’ संस्कृतिको विकास गर्न जरुरी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुशिल सीले धार्मिक साम्प्रदायिकवादी आतंक र वैदेशिक सांस्कृतिक हस्तक्षेप रोक्नका लागि ‘सी’ संस्कृतिको विकास गर्नुपर्ने बताएका छन् । पोखरामा जारी श्रमिक समुदाय मोर्चा नेपाल, केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकमा प्रमुख अतिथिको रूपमा बोल्दै उनलेे सो कुरा बताएका हुन् । उनले भने, ” ‘सी’ संस्कृति भनेको आदिवासीहरुको संस्कृतिलाई […]

२०८० आश्विन २० गते, शनिबार

सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगद्वारा कार्य प्रारम्भ

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले कार्य प्रारम्भ गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालय रहेको पुरानो भवनमा कार्यालय स्थापना गरेर आयोगले काम थालनी गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग […]

२०८० आश्विन १८ गते, बिहीबार