नेकपा दक्षिण कर्णाली ब्युरोद्वारा गिरफ्तार नेता कार्यकर्ताको रिहा नगरिए सशक्त संघर्ष गर्ने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरोले मध्यराती बिनाकारण गिरफ्तार गरिएका जाजरकोट जिल्ला इन्चार्ज पाैरख सी सहित ४ जनाको यथाशीघ्र रिहाइ नगरिए सशक्त संघर्षको घाेषण गर्ने चेतावनी दिएको छ । ब्युरो इन्चार्ज संगम सी द्वारा बुधबार जारी विज्ञप्तिमा मध्यराती गिरफ्तार गरिएको घटना प्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस प्रकारकाे गलत क्रियाकलापको घाेर […]
२०७९ फाल्गुन १७ गते, बुधबार