नेकपा काठमाडौँ जिल्ला नम्बर तीनद्वारा बेपत्ता योद्धा परिवारलाई सम्मान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी काठमाडौँ जिल्ला नम्बर तीनले सहिद सप्ताहको अन्तिम दिन सहिद तथा बेपत्ता योद्धा परिवारलाई घर(घरमै पुगेर सम्मान गरेको छ। नेकपा काठमाडौँले वेपत्ता योद्धा रामहरि रुपाखेती, दिनेश लामिछाने, रेणु दुलाल, हरि शरण महर्जन, मिना श्रेष्ठ लगायतको घर घरमा गई सम्मान गरेको हो। रुपाखेतीका दाई रमेश रुपाखेती, लामिछानेका बुवा श्यामप्रशाद लामिछाने, रेणु दुलालका […]
२०७९ फाल्गुन २१ गते, आईतवार