वामपन्थी मञ्चद्वारा महासचिव विप्लवको आमा आशिकाप्रति श्रद्धाञ्जली

काठमाडौँ । राष्ट्रिय वामपन्थी मञ्च नेपालले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव कि आमा आशिका देवी चन्दले नेपालको कम्युनिस्ट आन्दोलनमा पुर्याएको योगदानप्रति उच्च सम्मान गर्दै शनिबार हुन गएको उहाँको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।मञ्चका अध्यक्ष दीर्घराज पाण्डेद्वारा हस्ताक्षरित शोक वक्तव्यमार्फत ९६ वर्षिय आमा आशिका देवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव विप्लव र उहाँको परिवार र आफन्तजनप्रति […]
२०७९ मंसिर १९ गते, सोमबार