राजनीति

नेकपा दैलेखद्वारा अग्रज कम्युनिस्ट नेतालाई सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, दैलेखले जिल्लाका कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका नारायण नगरपालिका निवासी टेक बहादुर खाण, टिकाराम न्याैपानेलाई सम्मान गरेकाे छ । । दैलेख बजारमा भएकाे सम्मान कार्यक्रम नेकपा केन्दीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज विवेक सीले नेपाल कम्युनिस्ट पार्टीकाे ७५ औँ स्थापना दिवसकाे अवसरमा वैशाख ४ गते आफ्नाे पार्टीले कम्युनिस्ट आन्दोलनमा भूमिका […]

२०८० बैशाख ५ गते, मंगलवार

तातोपानी नाका खुलाउन छलफल

काठमाडाैँ । तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठक सम्पन्न भएको जानकारी दिए […]

२०८० बैशाख ५ गते, मंगलवार

नेकपा पश्चिम दाङद्वारा कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाई सम्मान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ । सो पार्टीले सोमबार तुलसीपुरमा एक कार्यक्रमका बिच कम्युनिस्ट आन्दोलनका अगुवा जेष्ठ कम्युनिस्ट नेताहरुलाइ अभिनन्दन गरेको हो । ७५औ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा पश्चिम जिल्ला समितिले १९ जना कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाइ सम्मान तथा अभिनन्दन गरेको जनाएको छ […]

२०८० बैशाख ५ गते, मंगलवार

नेकपा कपिलबस्तुद्वारा युवा मार्च तथा जनभेटघाट अभियान तीव्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तु पश्चिमले युवा मार्च तथा जनभेटघाट अभियानलाई तिब्रता दिएको छ । नेकपाले जिल्लाका विभिन्न पालिकाहरुमा कोणसभा गर्ने, भित्तेलेखन गर्ने, संगठन विस्तार गर्ने लगायतका गतिविधिलाई तिब्रता दिएको हो । पार्टीले तिरपाल नगर, जग्दिशपुर, रुद्रपुर, बहादुरगञ्ज, कृष्णनगर, झिंगापुर लगायतका क्षेत्रमा कोणसभा, भित्तेलेखन तथा संगठन विस्तार गरेको छ । अभियानमा नेकपा पोलिटब्युरो सदस्य […]

२०८० बैशाख ५ गते, मंगलवार

मिटरब्याज पीडित र प्रहरीबीच झडप

काठमाडौं । काठमाडाैंमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएकाे छ । तराईका विभिन्न स्थानबाट भेला भएर शान्तिवाटिकामा बस्दै आएका मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हाे । आन्दोलनरत मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीसँग झडप भएकाेहो । प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा […]

२०८० बैशाख ४ गते, सोमबार

जनपत्रिका मासिक लोकार्पण हुँदै

काठमाडौँ । जनप्रचार तथा प्रकाशन बिभाग प्रा लि ले वैसाख ६ गते ‘देशको राजनीतिक अस्थिरता, आर्थिक सङ्कट र सञ्चारको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। मुलुकको समसामयिक स्थिति , निकासको बाटो र मर्यादित सञ्चार माध्यमको खाचोका बिषयमा छलफल गर्ने उदेश्यले अन्तर्कृया हुन लागेको हो। रामशाहपथस्थित नेपाल बार एशोसियसनको कार्यालयमा हुने सो कार्यक्रममा नेकपाका महासचिव […]

२०८० बैशाख ४ गते, सोमबार

नेकपा लालिपुरद्वारा पुराना कम्युनिष्ट नेतालाई अभिनन्दन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले पुराना कम्युनिष्ट नेताहरुलाई अभिनन्दन गरेको छ। सो पार्टीले नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको ऐतिहासिक अवसर पारेर केन्द्रिय न्युकीलियस, माले, माक्सवादी, एमालेमा समेत महत्वपूर्ण भूमिका खेलेका सिद्धिलाल सिंह र मसाल हुँदै माओवादी आन्दोलनसम्म योगदान पुर्याएका हरिबहादुर कर्माचार्यलाई अभिनन्दन गरेको हो। उनिहरुलाई नेकपाका केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन […]

२०८० बैशाख ४ गते, सोमबार

‘सी जातिको निर्माणले समाजमा जातीय विभेदको अन्त्य गर्नेछ’

काठमाडौँ । श्रमिक समुदाय मोर्चा नेपालले सी जातिको निर्माणले समाजमा रहेको जातीय बिभेद र असमानता अन्त्य गर्ने बताएको छ। शनिबार धादिङमा सम्पन्न मोर्चाको पश्चिम तामशालिङ ब्युरोको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकले सी जातिको निर्माण र कार्यान्वयन गर्न प्रचारप्रसार र अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ भने बैठकमा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवम् […]

२०८० बैशाख ४ गते, सोमबार

सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका प्रवक्ता भोला दाहालले पौडेलमाथि राज्यकोषमा ६९ करोड ८ लाख रुपैयाँ नोक्सान पुर्यारएङ्को आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए । सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार गरी स्वीकृत गर्ने, […]

२०८० बैशाख ३ गते, आईतवार

नेपालको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सेटिङमा चल्छन !

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको ठोकुवा गरेका छन् । जनमोर्चाले शनिबार काठमाडौंमा आयोजना गरेको नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न बिषयक अन्तरक्रिया कार्यक्रममा केसीले नागरिकता नभएकै व्यक्तिलाई निर्वाचन लड्न लडाउने र उपप्रधानमन्त्री बनाउने काम भएकाले कार्यपालिका, व्यवस्थापिका र न्यापालिका सेटिङबाट चलिरहेको पुष्टि भएको […]

२०८० बैशाख ३ गते, आईतवार