भोजपुर अदालत र प्रहरीले लापरवाही गरेको सेवाग्राहीको गुनासो
काठमाडौँ । भोजपुर जिल्ला अदालत , सरकारी वकिल कार्यालय र प्रहरी कार्यालयले फैसला, आदेश र कार्यसम्पादनसम्बन्धमा चरम लापरवाही गरेको सेवाग्राहीले गुनासो गरेका छन । सेवाग्राहीको असन्तुष्टि र ति कार्यालयको कार्याशैली हेर्दा ति निकायहरु बिबादमा फस्दै गएका छन । गत भदौ १८ गते पुनरावेदन अदालत धनकुटाले नेकपाका स्थानीय नेता मोहन राई , त्रिलोचन बिकलागायतका विषयका विरुद्ध […]
२०७७ आश्विन २१ गते, बुधबार