राजनीति

‘कोरोना अस्पताल चोरीकाण्डका अपराधीहरूलाई राजनीतिक संरक्षण नदेऊ ‘

काठमाडौँ । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घ जिल्ला समिति चितवनले सरकारलाई ज्ञापनपत्र बुझाउँदै ५ महिनाअगाडि भरतपुर महानगरको अगुवाइमा औद्योगिक प्रदर्शनी स्थलमा बनेको अस्थायी कोरोना अस्पतालमा भएको चोरी, भिडियोकाण्डमा मुछिएका व्यक्तिहरूलाई राजनीतिक पहुँचका आधारमा संरक्षण गरिएको भन्दै आक्रोश व्यक्त गरेको छ । सङ्गठनका अध्यक्ष भीमबहादुर तामाङ र सचिव होमनाथ पौडेलले बिहीबार सरकारलाई प्रेषण गरेको ज्ञापनपत्रमा कोरोना महामारीको […]

२०७७ आश्विन १५ गते, बिहीबार

चिनियाँ नयाँ जनवादी क्रान्तिबाट शिक्षा लिन जरुरी

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालले विश्वका कैयौं मुलुकहरु साम्राज्यवाद र सामन्तवादको शोषण र उत्पीडनबाट मुक्त नभइरहेको वर्तमान परिस्थितिमा विश्वभरका पिछडिएका तथा कृषि प्रधान देशका सामन्तवाद तथा साम्राज्यवादद्वारा उत्पीडित राष्ट्र र मुक्तिकामी जन समुदायले आ- आफ्नो देशको विशिष्टता र क्रान्तिको वस्तुगत र आत्मगत परिस्थितिका आधारमा क्रान्तिलाई अगाडि बढाएर विजयसम्म पुर्याउनका निम्ति उक्त चिनियाँ […]

२०७७ आश्विन १५ गते, बिहीबार

विप्लवद्वारा सुकमाली खत्रीप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बुधबार शोक वक्तव्य प्रकाशित गरी जनयुद्धकालदेखि नै पार्टी र आन्दोलनलाई हरतरहबाट सहयोग पुर्याउँदै आएकी पार्टीका ब्युरो सदस्य सुन्दर ओलीकी सासूआमा सुकमाली खत्रीको ८० वर्षको उमेरमा निधन भएको समाचारले पार्टीलाई अत्यन्त दुःखी बनाएको बताएका छन् । महासचिव विप्लवले सुकमाली खत्रीप्रति पार्टीका तर्फबाट हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना […]

२०७७ आश्विन १४ गते, बुधबार

श्रम तथा उपभोक्ता हित समितिद्वारा विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न निर्देशन

काठमाडौ । संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा जुनसुकै कारणले पनि अलपत्र परेका श्रमिकहरुलाई वैदेशिक रोजगार कोषको रकम प्रयोग गरी उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक जुनसुकै कारण अलपत्र परेमा पनि कोषको रकमबाट उद्धार निर्देशन दिएको हो । त्यसका लागि अलपत्र […]

२०७७ आश्विन १३ गते, मंगलवार

जनकलाकार कविता पुनलाई तुरुन्त रिहा गर्न माग

काठमाडौँ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले केन्द्रीय समिति सदस्य एवम् सामना सांस्कृृतिक परिवारका चर्चित जनकलाकार कविता पुन र सहयोगी कलाकार राम पुनलाई तुरुन्त रिहा गर्न माग गरेको छ । महासङ्घका महासचिब खेम थपलियाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै रोल्पामा अवस्थित घरबाटै गृह प्रशासनले अत्यन्त कायरतापूर्वक गिरफ्तार गरेर कविता र रामलाई सदरमुकाम लिवाङ पु¥याइएको भन्दै […]

२०७७ आश्विन १३ गते, मंगलवार

बलात्कारीलाई मृत्युदन्ड दिने व्यवस्था गर्न माग

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलबाट नेतृत्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदन्ड दिने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । उनीहरुले संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धिसमेत संशोधन गरी मृत्युदन्डको सजायको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।नेपाली कांग्रेस प्रतिनिधिसभा सचेतक सचेतक पुष्पा भुसालले १६ […]

२०७७ आश्विन १२ गते, सोमबार

नेकपाद्वारा सम्झनाका हत्यारालाई कारबाही गर्न माग

काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी बझाङले सम्झना कामीका हत्यारालाई कडाभन्दा कडा सजायको माग गर्दै पीडित परिवारलाई न्यायोचित क्षतिपूर्तिको माग गरेको छ । नेकपाका जिल्ला इन्चार्ज विराट र सचिव हरिलालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असोज ७ गते मष्टा गाउँपालिका २ मा हत्या गरिएकी १२ वर्षीया सम्झना कामीका हत्यारालाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका […]

२०७७ आश्विन १२ गते, सोमबार

नेकपा रोल्पाको पूर्वी कमान्डस्तरीय प्रशिक्षण सम्पन्न

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी रोल्पाको पूर्वी कमान्डको भेला र प्रशिक्षण सम्पन्न भएको छ । नेकपा रोल्पाका इन्चार्ज दिलिपको विशेष उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका एकाइ सदस्यदेखि जिल्ला सदस्य स्तरको सहभागिता रहेको जनाइएको छ । उक्त प्रशिक्षण कार्यक्रममा राहुल घर्तीमगर सरकारी नेकपा परित्याग गरी विद्रोही नेकपामा प्रवेश गरेका छन् । तत्कालीन नेकपा एमालेमा लामो समय काम […]

२०७७ आश्विन १२ गते, सोमबार

जनसत्ताद्वारा सुदखोरहरूलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध जिल्ला जनपरिषद् रूपन्देहीले मध्यम किसान, गरिब जनताको समस्याको फाइदा उठाउँदै कथित दृष्टिबन्धकका नाममा किसानहरूको घरजग्गा धितो राखी १० देखि १५ प्रतिशतसम्म ब्याज असुलउपर गर्ने मुठीभर सुदखोरहरूलाई कारबाही गर्ने भएको छ । जिल्ला प्रमुख जीवनले आइतबार प्रेस वक्तव्य जारी गर्दै सुदखोरहरूका कारण दृष्टिबन्धक राख्ने किसानहरूले स्वामित्व नै हस्तान्तरण हुने गरी राजीनामा […]

२०७७ आश्विन १२ गते, सोमबार

जनसरकार पाल्पाद्वारा भ्रष्ट र दलालविरुद्ध सङ्घर्षको घोषणा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध जिल्ला जनपरिषद् पाल्पाले दलाल सत्ताका सबै निकायमा हस्तक्षेप गर्दै विकास निर्माणकार्यका नाममा कन्स्ट्रक्सन, ठेकेदार, दलाल र भ्रष्टाचारीलाई छानबिन गरी कारबाही गर्ने बताएको छ । जिल्ला जनपरिषद् पाल्पाका प्रमुख मीनबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले लकडाउनको समयमा ब्याज असुल्ने बैङ्क, सहकारी, वित्तीय संस्था र अभिभावकहरूबाट शुल्क असुल्ने शैक्षिक संस्थाहरूलाई कारबाही गर्ने निर्णय […]

२०७७ आश्विन ११ गते, आईतवार