नेकपा (एकीकृत समाजवादी) ३२ लाख घाटामा !
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ३२ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको तथ्य सार्वजनिक भएको छ। सो पार्टीद्वारा सार्वजनिक लेखापरीक्षण प्रतिवेदन अनुसार नेकपा (एकीकृत समाजवादी) २ लाख ८७ हजार १६४ रूपैयाँ घाटामा रहेको छ। गत आर्थिक वर्षमा ४ करोड २४ लाख ५३ हजार ६ सय ९१ रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ । ४ […]
२०८१ माघ ७ गते, सोमबार