दलाल पुँजीवादको विकल्प नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य विकल्प सीले दलाल पुँजीवादको विकल्प नेपाली विशेषताको समाजवाद भएको ठाेकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकको ५औं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। ।नेता विकल्प सीले कम्युनिस्ट जनमत सुरक्षित गर्नका लागि कम्युनिस्टहरुको बृहत एकताका लागि पनि पहल गर्नुपर्ने बताए ।उनले भने- ’संसदवादका लागि एकता […]
२०८१ जेष्ठ १० गते, बिहीबार