सर्वोच्च बार एशोसिएनको अध्यक्षमा पोख्रेल
काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा कांग्रेसनिकट वरिष्ठ अधिवक्ता मेघराज पोख्रेल भारी मतले निर्वाचित भएका छन्। पोख्रेल ३ सय ६८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी महेशकुमार थापाले १ सय ८१ मत ल्याएका छन्। यस्तै, अध्यक्षका अर्का उम्मेदवार प्रेमसिंह धामीले जम्मा १५ मत ल्याए ।अध्यक्षमा निर्वाचित वरिष्ठ अधिवक्ता पोख्रेल कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन […]
२०८१ पुष २१ गते, आईतवार