संसद् दिवस मनाइँदै

काठमाडौँ । आज संसद् दिवस, अर्थात् देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको दिन । मुलुकमा प्रजातन्त्र स्थापना भएपछिको २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक २०१६ असार १६ गते बसेको थियाे । साेही दिनलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् […]
२०८१ असार १६ गते, आईतवार