२१ सचिवको सरुवा

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले २१ जना सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । यसैगरी, दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी पाएका छन् । उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव […]
२०८१ श्रावण १५ गते, मंगलवार