नेकपा (ए स) द्वारा संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटिको बैठकले संविधान संशोधनका लागि सुझाव पेश गर्न कार्यदल बनाएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले संविधान संशोधनको लागि आवश्यक सुुझावसहितको प्रतिवेदन पेश गर्न पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाएको बताए ।प्रवक्ता खतिवडाका अनुसार कार्यदलका अन्य सदस्यहरुमा गरिमा शर्मा, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, […]
२०८१ पुष ३ गते, बुधबार